Rule 39L
अधिकारी तोक्ने
ऐनको दफा ५१ट. को प्रयोजनका लागि अधिकारीमा भूमिसुधार अधिकारीलाई तोकिएको छ ।